Monday, April 27, 2009

एको

एको बोली, एको वेश
एको रंगा रंगा अनेक

एको गाँव, एको देश
एको संग चले अनेक

एको स्तुति ,एको गान
एको रूपा लगे भगवान

एको धर्म, एको ग्यान
एको बनायो कर्म महान

एको नर, एको नार
एको सम रहे व्यवाहर

एको दरिद्र ,एको दीन
एको रहियो हृदय मलिन

एको याचक, एको दाता
एको रखो भाग्या विधाता

एको सत, एको वाच एको
निकले मुख से वाक्

एको जीवन एको मृत्यु
एको राख्यो अपना शत्रु

No comments: